मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, ३० मंसिर । मोटरसाइकलको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–१५ बस्ने ६५ बर्षीया बिखीया देवि साह रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । घाईते भएकी उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक रतुवामाई–७ मोरङका बिक्रम साह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);