मधेसवादी दलहरुबीच तालमेलको पहल | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार
काठमाडौँ, १७ असोज । मंसिरमा हुने प्रदेश तथा केन्द्रको चुनावका लागि मधेससवादी दलहरुबीच धु्रवीकरणका लागि पहल सुरु भएको छ।
असोज २ गते स्थानीय तहको चुनाव सम्पन्न भई नतिाजा आउन लागसंगै दलहरुले उम्मेदवार चयनदेखि दलहरुको बीचमा तालमेलका लागि पनि पहल सुरु गरेका हुन्।
स्थानीय तहको चुनवा सम्पन्न भउपछि दलहरुको नमतअनुरुप तालमेलका लागि तयारी थालेका छन्। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राष्टिय जनता पार्टी राजपा नेपालीबच तालमेलका लागि अनौपचारिक छलफल सुरु भएको कान्तिपुर दैनिकमा खबर छ।