सवारी दुर्घटनामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

झापा, २६ मंसिर । झापाको अर्जुनधारा नगरपालिका–१ सालवारीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ बर्षीय ललित चौधरी छन् ।

बिहीबार राती १० बजेतिर पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);