प्रिमियर लिग : न्यूक्यासलसँग क्रिष्टल प्यालेस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रिमियर लिग : न्यूक्यासलसँग क्रिष्टल प्यालेस पराजित

एजेन्सी , १३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।

शुक्रबार राति भएको खेलको अन्तिम समयमा दुई गोल गरि न्यूक्यासलले क्रिष्टल प्यालेसलाई पराजित गरेको हो । उसका लागि ८८ औँ मिनेटमा कालम विल्सन र ८९ औँ मिनेटमा जोलिन्टनले गोल गरेका हुन् ।

जितपछि दशौँ स्थानको न्यूक्यासलको १० खेलबाट १४ अंक भएको छ । १३ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);