अर्जेन्टिनी फुटबल लेजेन्ड म्यारोडोनाको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

अर्जेन्टिनी फुटबल लेजेन्ड म्यारोडोनाको निधन

एजेन्सी, १० मंसिर  । पूर्व अर्जेन्टिनी फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।

अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो ।

म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

उनी सन् २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रशिक्षक समेत थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);