अर्जेन्टिनी स्टार हिगुइनको खेल जिवनबाट सन्यास | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

अर्जेन्टिनी स्टार हिगुइनको खेल जिवनबाट सन्यास

काठमाडौं। अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि सन्यास लिने घोषणा गरेका हुन्। ३४ वर्षीय हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए ।

हिगुइनले युभेन्टस, नापोली, रियल मड्रिडबाट खेलेका थिए ।अर्जेन्टिनाका लागि भने ७५ खेलमा ३१ गोल गरेका छन् ।

Leave a Reply

ताजा समाचार