विश्वकप गुमाएका बेन्जिमाले लिए सन्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप गुमाएका बेन्जिमाले लिए सन्यास

काठमाडौं । करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा परेका थिए । तर, चोटका कारण उनले विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);