माइकल क्यारिक सन्यास पछि पहिलो टोलीको कोच बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माइकल क्यारिक सन्यास पछि पहिलो टोलीको कोच बन्ने

जेन्सी, ६ माघ । म्यान्चेस्टर युनाइटेड टोलीका कप्तान एबम मिडफिल्डर माइकल क्यारिकले सन्यास लिने घोषणा गरेका छन् ।  जोसे मोरिन्होका अनुसार क्यारिकले यस सिजनको अन्त्यमा सन्यास पछी पहिलो टिम को कोच बन्ने कुरा क्लब लाई बताएका छन् ।

३६ बर्सिय क्यारिकले गत सेप्टेम्बर देखी नियमित खेलेका छैनन् तर नोवेम्बर महिनामा भएको उपचार पछी भने उनि अभ्यासमा आउन थालेका छन् ।मोरिन्होले क्यारिकको यो निर्णयले आफु र क्लब एक्दमै खुशी भएको बताएका छन् ।

क्यारिकले इङ्गल्याण्डको लागि ३४ खेल खेलेका छन् । उनले म्यान्चेस्टर युनाईटेड बाट ५ प्रिमियर लीग , च्याम्पियंस लीग, यूरोपा लीग र फिफा क्लब विश्व कप जितेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);