बुमराह विश्वकप बाहिर | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बुमराह विश्वकप बाहिर

काठमाडौं।भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो । दक्षिण अफ्रिकाबिरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो ।

विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);