रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल नखेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल नखेल्ने

एजेन्सी, १७ चैत । घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डसँगको खेल गुमाउने भएका हुन् ।

उनको विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्कीको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ । जुन खेल पोल्याण्डले ३–० ले जितेको थियो जसमा उनले दुई गोल गरेका थिए ।

पोल्याण्डको एफएले उनी १० दिन मैदान बाहिर रहने बताएका छन् । पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ । समूह ’आई’ मा रहेको पोल्याण्ड २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);