ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट: आज नेपाल र कतारसंग प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट: आज नेपाल र कतारसंग प्रतिस्पर्धा हुँदै

cricet

काठमाडौं, ७ साउन । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आज पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले आफ्नो पहिलो खेल अहिले खेल्दैछ ।

मलेसियामा अभ्यास सकेर सिंगापुर पुगेको नेपाली टोलीले अहिले कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा सात बजेपछि सुरु भएको हो । पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको थियो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);