श्रीलंकाविरुद्धको ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा पुन: पाकिस्तान विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

युएई, ११ कार्तिक । पाकिस्तान श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि विजयी भएको छ। यसअघि पहिलो ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तान विजयी भएको थियो।

युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो। पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए।

पाकिस्तान र श्रीलंकाबीच अब एउटा ट्वेन्टी-ट्वेन्टी क्रिकेट हुन बाँकी छ। यसअघि पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);