बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनगढी, ९ मंसिर । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);