नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदै


काठमाडाैं,८ मंसिर। नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण मंसिर १० गतेबाट सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा डाकिएका सबै २२ जना खेलाडी काठमाडौ आइपुगेका जनाएको छ ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीको कोरोनाका पिसिआर परीक्षण सोमबार गर्ने भनिएपनि मंगलबार मात्रै हुने बताइएको छ । खेलाडीको कोरोना परीक्षण कीर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको मैदानमा हुनेछ । कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।

नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);