महानगरपालिकाले आजदेखि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महानगरपालिकाले आजदेखि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

काठमाडौं,७ मंसिर । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्दै छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गने लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

मेयर शाक्यले कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने पनि बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);