पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षीय पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षीय पुरुषको मृत्यु

corona virous

पाल्पा, १८ कार्तिक । पाल्पा जिल्लाको रामपुर नगरपालिका –७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा ति पुरुषको सोमबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कार्तिक ५ गते कोरोना पुष्टि भएका ति पुरुष स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

योसंगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);