ललितपुरमा चिटिक्क साईकल लेन (भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । सधैं हेपिएर, पेलिएर यात्रा गर्न बाध्य साइकल चालकहरूका लागि अब भने साईकल लेन बनाईएको छ । ललतिपुर महानगरपालिकाले साईकलयात्रीका लागि सडकमा लेन छुटाएको छ । यसरी सडकमा साईकललेन बनाईएपछि साईकलयात्रीहरुलाई केहि सहज भएको छ । सडक प्रयोगकर्तालाई साइकल लेनको सम्बन्धमा ध्यानाकर्षण गराउन प्रत्येक ७५ मिटरको दूरीमा हरियो रङ पोतिएको छ ।

हेर्नुहोस भिडियो :

Leave a Reply