शुक्रबार सुनको मूल्य ओरालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

शुक्रबार सुनको मूल्य ओरालो लाग्यो

काठमाडौं, १४ कार्तिक । शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले गिरावट भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी बिहीबारकै मूल्य प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);