बुधबार सुनको मूल्य घटेयो, कतिमा हुँदै छ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बुधबार सुनको मूल्य घटेयो, कतिमा हुँदै छ कारोबार ?

today gold rate in enepal

काठमाडौं, २१ असोज । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि बुधबार ओरालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);