सिस्नेखोला दहचोक सुरुङमार्गको प्रगति टीठ लाग्दो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिस्नेखोला दहचोक सुरुङमार्गको प्रगति टीठ लाग्दो (भिडियोसहित)

काठमाडौं, १ कार्तिक । सरकारले विशेष प्राथमिकता दिएका अधिकांश राष्ट्रिय गौरवका आयोजना अधुरै छन् । राष्ट्रिय गौरवको आयोजना मध्येको कान्छो सिस्नेखोला दहचोक सुरुङमार्गको प्रगति भने अझै टीठ लाग्दो छ ।

४२ महिनामा सम्पन्न गर्ने गरि गएको नोभम्बरमा शिलन्यास भएको सिस्नेखोला दहचोक सुरुङमार्ग हालसम्म ४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);