सरकार र डा. गोविन्द केसीविच कस्तो सहमति भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार र डा. गोविन्द केसीविच कस्तो सहमति भयो ?

काठमाडाैं, २६ असाेज । सरकार र डा. केसी पक्षबीच ८ बुँदे सहमति भएको छ। दुबै पक्षबीच गएराति भएको सहमति अनुसार अनशनरत डा. गोविन्द केसीबाछ १९ औं आमरण अनशन तोडिएको हो ।

सहमति भएपछि डा. केसीबाट २८ औं दिनमा अनशन अन्त्य भएको हो । आइतबार डा.केसीले त्रिवि शिक्षण अस्पतालका कार्यरत सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);