संक्रमण दर बढेसंगै गम्भीर बिरामीको उपचारका लागि समेत उपकरणको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संक्रमण दर बढेसंगै गम्भीर बिरामीको उपचारका लागि समेत उपकरणको अभाव

काठमाडाैं, २६ असाेज । लकडाउन र निषेधाज्ञाको अन्त्यपछि नेपालमा कोरोना संक्रमणको दर बढेको छ। सरकारी स्वास्थ्य मापदण्डको कतै पनि पालना नहुँदा संक्रमणको ग्राफ बढेको हो ।

सरकारी तथ्यांक अनुसार पछिल्लो एक हप्तामा प्रत्येक पाँच जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।

सरकारी फितलो व्यवस्थापन र नागारिक अटेरीले संक्रमण बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);