कृषि ज्ञान केन्द्रले १० करोड बजेट फ्रिज गरेको भन्दै समाजवादी युवा संघको धर्ना | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

कृषि ज्ञान केन्द्रले १० करोड बजेट फ्रिज गरेको भन्दै समाजवादी युवा संघको धर्ना

पर्सा, १९ असोज । कृषि ज्ञान केन्द्र पर्साले १० करोड बजेट फ्रिज गरेको भन्दै समाजवादी युवा संघले धर्ना दिएको छ । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवसंग कार्यालयको अवस्था र भएको अनुदान रकम फ्रिजको कारण चितबुझदो नभएको कारण विरोध गरिएको हो ।

कृषकलाई सेवा नदिने त,र कृषि ज्ञान केन्द्रका स्थानीय कर्मचारीले गुटबन्दी गरेर बजेट फ्रिज गराएको आरोप लगाइएको छ। किसानको लागि आएको सरकारी अनुदानमा समेत कर्मचारीले बदमासी गरेको भन्दै स्थानीय युवाले आपत्ती जनाएका हुन्

Leave a Reply

ताजा समाचार