सुनको मूल्य बढ्यो, ताेलामा कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको मूल्य बढ्यो, ताेलामा कति ?


काठमाडौ, १८ असोज । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);