सुन प्रतितोला १ लाख ३१ सय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुन प्रतितोला १ लाख ३१ सय

काठमाडौं ।  बिहीबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);