सुनको भाउ प्रतितोला ४ सयले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनको भाउ प्रतितोला ४ सयले घट्यो


काठमाडाैं १९, असोज । सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११सय ८० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);