संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको हो ।

प्रधानमन्त्री ओलीले देश विदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);