उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, २८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);