रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिंदै

काठमाडौं, २१ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिंदै छ । ४ बजे देखि सुरुभएको रथयात्रा ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर समापन गरिने छ ।

रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार झडप भएको थियो । त्यसपछि बसेको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु मनाउने,२२ गते भुःज्या मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);