रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न (भिडियो)

काठमाडौं, २१ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ । यसवर्ष मत्स्येन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);