सुनको मूल्य ओरालो लाग्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुनको मूल्य ओरालो लाग्दै

gold shop

काठमाडौं, १ भदौ । भदौ १ गते सुनको मूल्य थप घटेको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको थियो । यसका साथै चाँदीको मूल्य पनि यस दिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य सामान्य घटेको छ । सोहि कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको हो । अन्तराष्ट्रिय बजारमा आज सुनको भाउ प्रति अउन्स एक हजार ९४३ डलर रहेको छ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);