बढ्यो फेरि पेट्रोलियम पदार्थको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बढ्यो फेरि पेट्रोलियम पदार्थको मूल्य

petrol

काठमाडाैं, ३२ साउन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ बढेको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो .

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);