तोलामा एक सय रुपैयाँ घट्यो सुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तोलामा एक सय रुपैयाँ घट्यो सुन

काठमाडौं। सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९३ हजार एक सय रुपैयाँले सुनको मूल्य कायम भएको छ। हिजोमात्रै सुनको मूल्य ९३ हजार दुई सय रुपैयाँले कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी एक हजार एक सय रुपैयाँ तोलमा कारोबार भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);