सुनको मूल्यमा भारी गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनको मूल्यमा भारी गिरावट

today gold rate in enepal

काठमाडौं, २८ साउन । बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो केहि समय यता प्रतितोला एक लाख नाघेको सुनको मूल्य पुन ओरोलो लागेको हो । यसैगरी, चाँदीको मूल्यमा पनि बुधबार गिरावट आएको छ । यस दिन चाँदी तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);