मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट

gold shop

काठमाडौं, ६ असोज । मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुनको मूल्य १ हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, चाँदीको भाउको पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);