ह्वाइट हाउस नजिकै गोली चल्योः राष्ट्रपति ट्रम्पको पत्रकार सम्मेलन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

ह्वाइट हाउस नजिकै गोली चल्योः राष्ट्रपति ट्रम्पको पत्रकार सम्मेलन प्रभावित

एजेन्सी, २७ साउन । अमेरिकाको राष्ट्रपति निवास तथा कार्यालय रहेको ह्वाइट हाउस नजिक गोली चलेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार सम्मेलनमा व्यस्त रहेका बेला ह्वाइट हाउस नजिकै गोली चलेको हो ।

गोली चलेको आवाज सुनेसँगै राष्ट्रपतिको सुरक्षा समूह सेक्रेट सर्भिसका सुरक्षाकर्मीले पोडियममा बोलिरहेको ट्रम्पलाई सुरक्षित तवरले त्यहाँबाट फिर्ता लगेको बीबीसीले जनाएको छ ।

गोली चलेको केहि समयपछि पुनः पत्रकार सम्मेलनमा उपस्थित भएका ट्रम्पले ह्वाइट हाउस नजिकै एक व्यक्तिमाथि गोली प्रहार भएकोले सुरक्षा सतर्कता अपनाउनु परेको बताउनुभयो ।

यदपी गोली किन चलाईयो र कसले चलायो भन्ने यकिन भइसकेको छैन ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि