ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको पुष्टि गर्नुभएको छ । घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सो कुरा बताउनुभएको हो । डोनाल्ड ट्रम्पका अनुसार एक्त व्यक्ति पक्राउ परिसकेका छन् । अमेरिकी सेक्रेट सर्भिसले एक्समा एक पोस्ट गर्दै ह्वाइट हाउस संवाददाता सम्मेलनको मुख्य म्याग्नेटोमिटर स्क्रिनिङ क्षेत्र नजिकै भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको बताएको छ । घटनापछि ट्रम्पलाई सो सम्मेलनबाट सुरक्षित स्थानमा सारिएको थियो ।

Leave a Reply

ताजा समाचार