त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कसले चलायो गोली ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कसले चलायो गोली ?

काठमाडौं, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेट नजिकै शम्भुमार्गमा गोली चलेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवकलाई पक्राउ गर्न गोली चलाएको हो ।

कारोबारीलाई पछ्याउँदै गएको टोलीले युवालाई नियन्त्रणमा लिन खोज्दा खट्टुामा गोली लागेको स्रोतले जनाएको छ ।

युवकको अहिले केएमसी अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ ,

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);