लहान नगरपालिकामा अघि बढ्दै एमाले, हजार नाघ्यो मतान्तर | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

लहान नगरपालिकामा अघि बढ्दै एमाले, हजार नाघ्यो मतान्तर

UML

सिरहा, ६ असोज । पछिल्लो मत परिणाम अनुसार सिरहाको लहान नगरपालिकामा एमालेका उम्मेदवारले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

एमालेका मेयर उम्मेदवार मुन्नी साहले गणना भएको २०,५०६ मतमध्ये ६, ९२० मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अच्मितलाल चौधरीले ५, ८६९ मत पाएका छन्। उपमेयरमा पनि एमाले सरियारकुमारी चौधरी ६७६५ मतका साथ अगाडि छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी पुनम चौधरीले ६४४० मत पाएकी छन्।

यहाँ ३१९० मतका साथ राप्रपाका उम्मेदवार तेस्रो स्थानमा रहेका छ भने संघीय समाजवादीको उम्मेदवारको पक्षमा ३१४५ मत परेको छ ।