सुनको मूल्य तोलामा एक लाख नजिक पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सुनको मूल्य तोलामा एक लाख नजिक पुग्यो

today gold rate in enepal

काठमाडौं, १५ साउन । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);