सेती नदी जलविद्युत् परियोजनामा लगानी गर्ने चितवनका लगानीकर्ताहरु बीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेती नदी जलविद्युत् परियोजनामा लगानी गर्ने चितवनका लगानीकर्ताहरु बीच छलफल

कास्की, १४ साउन । कास्कीको माछापुच्र्छे गाउँपालिका–४ भुजुङमा निर्माणाधिन २५ मेघावाटको सेती नदी जलविद्युत् परियोजनामा लगानी गर्ने चितवनका लगानीकर्ताहरु बीच छलफल भएको छ ।

बुधबार चितवनको भरतपुरमा लगानीकर्ताहरुबीच परियोजना निर्माणका अवस्था, उपलब्धि र बाँकी कार्य योजनाका विषयमा छलफल भएको हो । कुल ५ अर्वको लगानी रहने सेती नदी जलविद्युत परियोजनामा चितवनबाट मात्रै हालसम्म १२ करोडको लगानी भईसकेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नामबाट सो परियोजनामा लगानी हुँदैछ । सो परियोजना२०७९ चैत सम्म सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्ने लक्ष्य रहेको छलफलमा जानकारी गराइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);