दाङमा जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाङमा जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

दाङ,२६ असार । दाङमा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ११ निवासी ३३ बर्षका तारा बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस्नेतले असार २२ गते एक महिलालाई जवरजस्तीकरणी गरेको भन्ने पिडितको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

दाङ देउखुरी जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई बस्नेत माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);