नियमित स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री बालुवाटार फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नियमित स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री बालुवाटार फिर्ता

pm kp sharma oli

काठमाडौं, १७ असार । नियमित स्वास्थ्य परीक्षणकाे लागि बाँसबारीस्थित शहीद हृदय केन्द्र जानुभएकाेमा प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक परीक्षण गरी निवास फर्किनु भएको छ । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले उक्त जानकारी दिनुभएको हो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);