मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको हो।

स्थायी कमिटी बैठक बस्न अगाडि प्रधानमन्त्री ओली शितल निवास पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);