अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

अर्थ ⁄ वाणिज्य

नेपाली उत्पादनका लागि बजार विस्तार आवश्यकः उद्योगमन्त्री

१७ फाल्गुन काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उत्पादनका लागि बजार विस्तार गर्नुपर्ने आवस्यकता औंल्याउनु भएको छ ।

माछापालनवाट मासिक लाखौ आम्दानी

पुष्कर भट्ट
१६ फागुन, कञ्चनपुर ।
नेपाल कृषि प्रधान देश भए पनि लाखौ नेपाली युवाहरु रोजगारीका लागी बाह्य देश धाउने गरेका छन । तर आफनै देशमा त्यस्तो मेहनत पसिना बगाउने हो भने बिदेश जानु नै पर्दैन । तर कृषिमा नलागी बिदेशको मरुभुमीमा तड्पिएको कैयौ उदाहरण देख्न सकिन्छ । यदि आफनै देशमा कृषि गर्ने हो भने मासिक लाखौ आम्दानी आफनै

बंगुरपालन व्यवसायमा आकर्षित बन्दै बाजुराका युवाहरु

मदन वि.क.
१२ फागुन, बाजुरा ।
बाजुरा जिल्लाका अधिकाँश युवाहरु पछिल्लो समयमा पढाई छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत र अन्य विदेशी मुलुकमा रोजगारी खोज्न जाने गरेका भेटिन्छन् । यस क्षेत्रका युवाहरु अहिले पढाई सकेर जिल्लामा नै रोजगारी पाउन नसकेपछि नोकरी खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता नै हुने गरेको छ ।

७ महिनामै २३ करोड ४१ लाख भन्दा बढी राजश्व सक्लन

क्षेत्रनाथ देबकोटा
१० फागुुन,बाँके । चालू आर्थिक वर्ष २०७३ र ७४ को ७ महिनाको अवधीमा भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जमा ६ हजार ८३ वटा सवारी साधनहरु दर्ता भएका छन् । दर्ता हुन आएका यी सवारी साधनहरुबाट कार्यालयले २३ करोड ४१ लाख ८८ हजार १ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको माघ

२८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी फाल्गुन १२ गतेबाट राजधानीमा हुने

१० फाल्गुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी हुने भएको छ ।

रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण कार्य समपन्न

९ फागुन, वीरगन्ज। रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ ।

अब मोवाइलमा निःशुल्क फेसबुक चलाउन पाइने

४ फागुन, काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् ।

तरलता अभवले व्यवसायी मारमा

रक्षा उपाध्याय ।
४ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानी गर्न योग्य रकम तरलताको अभावसंगै बैंकले कर्जामा व्याज बढाउदा साना व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी मारमा परेका छन् । तरलताको अभाव देखाई बैंक तथा वित्तीय संस्थाले थप लगानी गर्न नसक्दा झनै साना व्यवसायी मारमा परेका हुन । साना व्यवसाय भए पनि कारोवार बैंकसंगै गर्ने भएकाले पनि समस्या भएको व्यवसायीको भनाई छ ।

जनताको निक्षेपलाई गलत तरिकाले प्रयोग गरे कडा कारवाही

फागुन ४, काठमाडौं । नेपाल राष्ट्रबैंकका गर्भनर डाक्टर चिरञ्जिवि नेपालले वित्तिय संस्थाहरुलाई हतारमा जनताको निक्षेपलाई गलत तरिकाले उकास्ने काम नगर्न आग्रह गर्नु भएको ।