नेपाली उत्पादनका लागि बजार विस्तार आवश्यकः उद्योगमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली उत्पादनका लागि बजार विस्तार आवश्यकः उद्योगमन्त्री

१७ फाल्गुन काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उत्पादनका लागि बजार विस्तार गर्नुपर्ने आवस्यकता औंल्याउनु भएको छ ।

नेपाली उत्पादनका लागि बजार विस्तार आवश्यकः उद्योगमन्त्री

१७ फाल्गुन काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उत्पादनका लागि बजार विस्तार गर्नुपर्ने आवस्यकता औंल्याउनु भएको छ ।

मंगलवार राजधानीमा आयोजित २८ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेला समापनको अवसरमा मन्त्री जोशीले घरेलु उत्पादनको प्रयोगमा जोड दिनुभयो । कार्यक्रममा  मन्त्री जोशीले मुलुकमा ठूला उद्योगको सम्भावना रहेको बताउँदै साना उद्यमीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु पर्ने बताउनुभयो ।

फागुन १२ गतेदेखि सुरु भएको प्रदर्शनी १७ गते सम्म चलेको थियो । प्रर्दशनीमा ७३ जिल्लाबाट ३ सय ५ उद्यमीको सहभागिता रहेको थियो । सो कार्यक्रममा ५९ उद्यमीहरुलाई पुरस्कृत गरिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);