लगानी गर्नुहोस, सरकारले बतावरण बनाउँछः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लगानी गर्नुहोस, सरकारले बतावरण बनाउँछः प्रधानमन्त्री

१९ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहलले आर्थिक सम्बृद्धिको लागि बैदेशिक लगानी भित्राउन आवश्यक रहेको बताउनुभएको छ ।

लगानी गर्नुहोस

१९ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहलले आर्थिक सम्बृद्धिको लागि बैदेशिक लगानी भित्राउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहिबारबाट राजधानीमा सुरु भएको लगानी सम्बोधनको उद्घाटन गर्दै प्रधामन्त्री दाहालले छिट्टै राजनीतिक स्थायित्व कायम हुने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह समेत गर्नुभयो । वैदेशिक लगनी भित्रदा मात्र आर्थिक विकासले गति लिने भन्दै प्रधानमन्त्री दाहालले सरकारले लगानीको वतावरण बनाउने विश्वास दिलाउनुभयो ।

नेपालमा कोही पनि विकास विरोधी नभएको भन्दै उहाँले सम्भावित क्षेत्रहरुमा लगानीका लागि द्विविद्धामा पर्नुपर्ने अवस्था नै नरहेको जिकिर गर्नुभयो । विकासका लागि आएको लगानी सहर्ष स्वीकार गर्ने उहाँको भनाइ थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);