देश/समाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

देश/समाज

बाक्लो हिमपातले बझाङ्गी जनताको जनजीबन प्रभाबीत

ललित सिहं
१६ माघ, बझाङ्ग
केहि दिन अघि देखि तिन दिन सम्म हिमपात हुदा बझाङ्ग पृथ्बी राजमार्गमा बाक्लो हिमपात परेका कारण तराईका बिभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुकाहक र मालबाहक सवारी साधन बिच बाटोमै अलपत्र परेका कर्णाली रिर्भर साईड यातायातका जिल्ला प्रमुख कुमार खडकाले बताए ।उनले भने हिजो बिहान ७ बजे धनगढी देखि बझाङ्गका लागी छुटेका बिभिन्न सवारी साधन जयपृथ्बी राजमार्गमा बाक्लो हिमपातका कारण बिच बाटोमै

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रमुख, को कहाँ पुगे ?

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रहरी प्रमुख बनाइयो, सर्वेन्द्र खनाल महानिरिक्षकको सचिवालयमा

कलैया नगरपालिकालाई उपमहानगरपालिका घोषणाको माँग गर्दै आन्दोलन

३ माघ ,बारा ।
कलैया नगरपालिकालाई उपमहानगरपालिका घोषणाको माँग गर्दै यहाँका बासिन्दाहरुले आज पनि आन्दोलन जारी राखेका छन् । उद्योग वाणिज्य संघ कलैयाको अगुवाईमा चरणवद्ध सुरु गरिएको आन्दोलको क्रममा स्थानियबासी,

निजगढ नगरपालिका भवनमा ‘कमसल’ निर्माण सामाग्रीको प्रयोग

श्याम गुप्ता
बारा, माघ १३ ।
बाराको निजगढ नगरपालिका कार्यालयको निर्माणाधिन भवनमा ‘कमसल’ निर्माण सामाग्री प्रयोग भएको भेटिए पछि निर्माण कार्यमा रोक लगाईएको । स्थानीय राजनैतिक दल र सरोकारवालाहरुले अनुगमन पश्चात प्राविधिक जाँच नहुँञ्जेल सम्मका लागि रोक लगाएका

पाँचौ पर्वत महोत्सव शुरु

गणेश गिरी, पर्वत,माघ १३
पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि पाँचौ पर्वत महोत्सब शुरु भएको छ । पर्यटन प्रवद्र्धन मार्फत जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले प्रत्येक ३ बर्षमा आयोजना हुने उक्त महोत्सव विहिबार देखि शुरु भएको हो । आगामी माघ २२ गतेसम्म आयोजना हुने उक्त महोत्वको बिहिबार प्रधानमन्त्री

रुकुममा एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत बल्यो

मेघराज खड्का
११ माघ,रुकुम
रुकुममा केन्द्रिय बिद्युत लाईनको बिद्युत बल्न थालेको छ । केन्द्रिय लाईन बिस्तारको लागि कात्तिक दोस्रो साता नेपाल बिद्युत प्राधिकरणको खलंगा बितरण केन्द्र कार्यालय उद्घाटन गरि तिब्र गतिमा काम थालिएपछि विद्युत वल्न थालेको हो । खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको बिद्युत सञ्चालनमा आएको जानकारी दिनुभयो

खानेपानीको सुविधा पाएपछि रामपुरवासीको हर्षको सीमा रहेन्

१ सय ६० घर परिवारलाई पानीको सुविधा पु¥याउने उद्देश्य सुमित श्रेष्ठ
११ माघ, रामेछाप
वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका रामेछाप जिल्लाको रामपुरबासीले खानेपानीको सुविधा पाउँने भएपछि हर्षित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले पुनः निर्माणको काम अन्तर्गत रामपुरमा आइतबारे खानेपानी योजना लागू गरेपछि त्यहाँका स्थानीय हर्षित भएका हुन्

नारामा मात्र सिमित महिला हिंसा विरुद्धको अभियान

सर्मिला गुरुङ । ११ माघ, काठमाडौं । प्रत्येक वर्ष महिला हिंसा विरुद्धको अभियान चलाइन्छ । हिंसा विरुद्ध दर्जनौं संघ÷ससंस्थाहरु पनि क्रियाशील छन् । तर पनि समाजमा लैगिंकक विभेदकाका आधारमा महिला माथि हुने हिंसामा भने कत्ति पनि कमि आएको देखिदैन ।

उपमहानगरपालिकाको माँग गर्दै कलैयामा रयाली

श्याम गुप्ता
११ माघ,बारा ।
बाराको कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउँन माँग गर्दै उद्योग व्यवसायी,राजनितिक दलका नेता कार्यकर्ता तथा आम सर्वसधारणहरुले मंगलवार सदरमुकाम कलैयामा बिरोध प्रद्र्धशन गरेका छन् । जिल्लाको सबै भन्दा पुरानो एवंम् जेठो नगरपालिका कलैयालाई उपमहानगरपालिका

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);