एमाले उपाध्यक्ष विष्णु  पौडेल चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले उपाध्यक्ष विष्णु  पौडेल चीन प्रस्थान

१३ चैत  नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन् ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);