अर्थ ⁄ वाणिज्य
नेपालमा चीनको लगानी प्रतिबद्धता सबैभन्दा बढी
२० फागुन, काठमाडौं । काठमाडौँमा बिहीबारदेखि भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी १६ लगानीकर्ताहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । विभिन्न दातृ राष्ट्रहरुले १३ खर्ब ६० अर्ब रुपैयाँ भन्दा बढि नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
लगानी गर्नुहोस, सरकारले बतावरण बनाउँछः प्रधानमन्त्री
१९ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहलले आर्थिक सम्बृद्धिको लागि बैदेशिक लगानी भित्राउन आवश्यक रहेको बताउनुभएको छ ।
विकास बजेट खर्च गर्न संसदीय समितिको निर्देशन
१९ फागुन, काठमाडौं । समयमै विकास बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदको बिकास समिति बैठकले स्थानीय तथा राष्ट्रियस्तरमा हुने विकास निर्माणको काम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
नेपाली उत्पादनका लागि बजार विस्तार आवश्यकः उद्योगमन्त्री
१७ फाल्गुन काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उत्पादनका लागि बजार विस्तार गर्नुपर्ने आवस्यकता औंल्याउनु भएको छ ।
माछापालनवाट मासिक लाखौ आम्दानी
पुष्कर भट्ट
१६ फागुन, कञ्चनपुर ।
नेपाल कृषि प्रधान देश भए पनि लाखौ नेपाली युवाहरु रोजगारीका लागी बाह्य देश धाउने गरेका छन । तर आफनै देशमा त्यस्तो मेहनत पसिना बगाउने हो भने बिदेश जानु नै पर्दैन । तर कृषिमा नलागी बिदेशको मरुभुमीमा तड्पिएको कैयौ उदाहरण देख्न सकिन्छ । यदि आफनै देशमा कृषि गर्ने हो भने मासिक लाखौ आम्दानी आफनै
बंगुरपालन व्यवसायमा आकर्षित बन्दै बाजुराका युवाहरु
मदन वि.क.
१२ फागुन, बाजुरा ।
बाजुरा जिल्लाका अधिकाँश युवाहरु पछिल्लो समयमा पढाई छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत र अन्य विदेशी मुलुकमा रोजगारी खोज्न जाने गरेका भेटिन्छन् । यस क्षेत्रका युवाहरु अहिले पढाई सकेर जिल्लामा नै रोजगारी पाउन नसकेपछि नोकरी खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता नै हुने गरेको छ ।
७ महिनामै २३ करोड ४१ लाख भन्दा बढी राजश्व सक्लन
क्षेत्रनाथ देबकोटा
१० फागुुन,बाँके । चालू आर्थिक वर्ष २०७३ र ७४ को ७ महिनाको अवधीमा भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जमा ६ हजार ८३ वटा सवारी साधनहरु दर्ता भएका छन् । दर्ता हुन आएका यी सवारी साधनहरुबाट कार्यालयले २३ करोड ४१ लाख ८८ हजार १ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको माघ
२८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी फाल्गुन १२ गतेबाट राजधानीमा हुने
१० फाल्गुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २८ औँ राष्ट्रिय औद्योगिक वस्तु प्रर्दशनी हुने भएको छ ।
रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण कार्य समपन्न
९ फागुन, वीरगन्ज। रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ ।




